Thursday, April 23, 2020

सावधान!! नेपाली कामदारहरु साउदी अरेबियामा पनि कोरोना भाइरस धेरै बढी मात्रामा बढ्दैै.......

Kathmandu tuesday 23 april 

 भर्खरै नेपाली राजदुतावास रियादले र साउदी सरकारको स्वस्थ मन्त्रालयले जनाएको अनुसार आज साउदी अरेबियामा 24 घन्टा भित्र ११५८ जनामा कोरोना भाइरस अर्थात ( Coved- 19)संक्रमीत ब्याक्ती फेला परेको जनाएको छ ।  त्यसर्त साउदीको कुल जनसंख्या   भने को २८७९०७८०  जना छ । र कामको सिलसिलामा आएको बिदेशीको जनसंख्या करिब 40 लाख देखि 70 लाखको बिचमा साउदी सरकारको परबक्ताले जनाएको छ । हाम्रो परोसी रास्ट्र भारतको जनसंख्या १३० करोडको हराहारीमा छ तर  भारतमा पनि 24 घन्टा भित्रमा  लगभग १३०० सय  जना संक्रमीत ब्याक्ती फेला परि रहेको छ । भारतको र साउदीको जनसंख्याको अनुपातमा  साउदीमा धेरै  ( covid- 19 ) बाट संक्रमीत ब्याक्ती पाइरहेका छन । 

                                     
नेपाली राजदुतावास रियादको अनुसार आल सम्म कुनै पनि नेपालीमा कोरोना भाइरसको संक्रमीत पाएको छैन । तर पनि कोरोनाको साउदी  अरेबिया बढ्दो जोखिममा नेपाली  राजदुतावास रियादले सबैलाई सक्दो सावधानी अपनाउन आग्रह गरेको छ । तलको फोटो हेर्नुस्