Sunday, July 17, 2016

यो पाकिस्तानी मोडेल आफ्नै भाइ संग बिताउथियो रात ।

 जनकपुर एजेन्सी, ३ साउन – 


पाकिस्तानी मोडल कन्दिल बलोचको हत्या अरोपमा उनका भाइ पक्राउ परेका छन् । पाकिस्तान प्रहरीले कन्दिलको हत्या गर्ने उनका भाइ वसिम बलोचलाई गय राति पक्राउ गरेको हो ।

वसिमले प्रहरीको उपस्थितिमा हिजो भएको पत्रकार सम्मेलनमा आफूले कन्दिलको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् । शनिबार घरमा नै कन्दिलको घाँटी थिचेर हत्या गरेको वसिमले बताएका छन् ।

बलोच परिवारको नाम अपमानित गरेकाले कन्दिलको हत्या गरेको उनले बताएका छन् । कन्दिलमाथि मोडलिङ पेशा छोड्न दबाब परेको थियो । कन्दिलले सामाजिक सञ्जालमा विभिन्न पोजका बोल्ड तस्बिर तथा भिडियो पोस्ट गर्ने गरेकी थिइन् ।

No comments:

Post a Comment