Sunday, July 17, 2016

भीख मागेर मधेशको विकास संभव छैन... ... dr .ck raut को भनाइ ।

जनकपुर :सावन २ 

संविधानको एक उपदफा बदल्न महिनौं आन्दोलन र सैकडो मधेशीको बलिदानीले पनि संभव हुँदैन/देखिएन | किनकि संविधान बदल्ने ताकत केवल नेपालीहरूमा छ मधेशीमा होइन | २/४ मंत्रीको कुरसी प्राप्त गर्न बहुमत पुग्ने अथवा पुग्न सक्ने दल/पार्टीको चाकड़ी या गुलामी सहनु पर्छ किनकि सरकार बनाउने ताकत नेपालीहरूमा छ मधेशीमा होइन |
 यहाँसम्म कि नेपालीहरूले मधेशका लागि छुट्टयाई दिएको बजेट बाहेक विकासका लागि थप १ करोड़ बजेट आवश्यक भयो भने त्यसका लागि पनि नेपालीहरू कै सामु महिनौं हाथ फैलाउनु पर्छ किनकि बजेट कसलाई दिने कसलाई नदिने भने अधिकार केवल नेपालीहरूमा छ, मधेशीमी होइन | यस्तो पर निर्भरताको अवस्थामा मधेशको विकास संभव छ कि विनास संभव छ ?

तसर्थ, 
पर-निर्भरता होइन, आत्मनिर्भरता आवश्यक छ | गुलामी होइन स्वतन्त्रता आवश्यक छ | अरूसँगको भीक्षा होइन, आफ्नो विकासमा स्व-इच्छा आवश्यक छ |

"नेपाली उपनिवेश अंत हो, मधेश अब स्वतन्त्र हो !"

No comments:

Post a Comment